७ मंसिर, काठमाडौं । एनभिडियाको सञ्चालक समितिले सोमबार जेन्सन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनर्बहाली गरेको घोषणा गरेको छ । कम्पनीका अध्यक्ष हार्भी सी जोन्सले एक विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीलाई उनीमाथि पूर्ण विश्वास रहेको बताउँदै सीईओमा पुनर्बहाली गर्ने निर्णय भएको जानकारी गराएका हुन् । ‘हामीलाई जेन्सनमाथि पूर्ण विश्वास छ र उहाँले कम्पनीको नेतृत्व…
एनभिडियाको सीईओमा पुनर्बहाली भए जेन्सन हुआङ

Read Complete Original Article
Published originally on अनलाइन खबर






