दुई मुलुकका प्रधानमन्त्रीको वार्तापछि जारी प्रेस विज्ञप्तिमा भैरहवा रुट दुईतर्फी गर्ने सम्बन्धमा उल्लेख छ ।
नेपाल-भारत सहमतिपछि कहिले खुल्ला भैरहवाको ‘इन्ट्री रुट’ ?

Read Complete Original Article
Published originally on अनलाइन खबर

दुई मुलुकका प्रधानमन्त्रीको वार्तापछि जारी प्रेस विज्ञप्तिमा भैरहवा रुट दुईतर्फी गर्ने सम्बन्धमा उल्लेख छ ।
Published originally on अनलाइन खबर

प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका महत्त्वपूर्ण तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आतिथ्य र सद्भावका लागि धन्यवाद दिएका हुन् । नेपाल र भारतको झन्डा तथा मुटुको इमोजीसहित उनले लेखेका छन्, ‘धन्यवाद महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतीय जनता ।’ प्रधानमन्त्री ...

चिकित्सा शिक्षा आयोगले सिट र शुल्क निर्धारण गरेपछि निजी मेडिकल कलेज सञ्चालक फेरि असन्तुष्ट बनेका छन् । उनीहरूले भर्नाको मुखमा सिट र शुल्क बढाउन दबाब दिने पुरानै शैली दोहोर्याएका छन् । ...

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले भ्रमणका क्रममा अग्निपथको विषयमा छलफल नभएको बताएका हुन् । ...

७ मंसिर, काठमाडौं । एनभिडियाको सञ्चालक समितिले सोमबार जेन्सन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनर्बहाली गरेको घोषणा गरेको छ । कम्पनीका अध्यक्ष हार्भी सी जोन्सले एक विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीलाई उनीमाथि पूर्ण विश्वास रहेको बताउँदै सीईओमा पुनर्बहाली गर्ने निर्णय भएको जानकारी गराएका हुन् । ‘हामीलाई जेन्सनमाथि पूर्ण विश्वास छ र उहाँले कम्पनीको नेतृत्व… ...