नेपाल प्रिमियर लिग (एनपीएल)- ३ मा शनिबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुँदैछ । अंकतालिकामा लुम्बिनी पहिलो र काठमान्डु चौथो स्थानमा छन् । शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो वरीयता कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमान्डु जित निकाल्दै अंकतालिकामा सुधार गर्न चाहन्छ ।
एनपीएल- ३ : काठमान्डु र लुम्बिनीबीच प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on कान्तिपुर



![खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/mela-9-07112026102354-watermarked.jpg)


