Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनायो। जसमा रवी बोपराले सर्वाधिक ४९ रन जोडे । सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए । सुदूरपश्चिम चौथो खेल खेलिरहदा र चितवन तेस्रो खेल खेल्न लागेको हो । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । आजै भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘गोदावरी फूल प्रदर्शनी’ दुई दिन लम्बियो, आइतबारसम्म ७५ लाखको कारोबार
OthersJust now

‘गोदावरी फूल प्रदर्शनी’ दुई दिन लम्बियो, आइतबारसम्म ७५ लाखको कारोबार

आइतबार साँझसम्म २३ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसकेका छन् भने ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ...

अनलाइन खबर
सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध ९ वटा उजुरी
OthersJust now

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध ९ वटा उजुरी

सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । सोमबार बसेको समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइका लागि उजुरी संकलन गर्ने प्रक्रिया जारी छ । सभापति श्रेष्ठले प्राप्त उजुरीमध्ये प्रस्तावित न्यायाधीशहरूविरुद्ध दुई–दुईवटा, दुई जनाविरुद्ध तीन–तीनवटा र एक जनाविरुद्ध एउटा उजुरी परेको जानकारी दिए । उजुरी अध्ययनपछि आगामी बैठकबाट प्रस्तावित ...

पर्दाफास
ग्यास उद्योग मर्जरमा सरकारसँग के छ उद्योगीको माग ?
OthersJust now

ग्यास उद्योग मर्जरमा सरकारसँग के छ उद्योगीको माग ?

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा देखिएको ब्रान्डको अराजकता रोक्न र उपभोक्तालाई राहत दिन निगमले मर्जरको औपचारिक प्रक्रिया सुरु गरिसकेको बताए । ...

अनलाइन खबर
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
OthersJust now

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

२७ रनमा २ विकेट गुमाएको अवस्थामा चितवनका लागि रवि बोपारा र डाविड मालानले ३५ रनको साझेदारी गरेका थिए । यस्तै बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रनको साझेदारी गरेका थिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play