मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउने कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दै छ पावर र प्रदर्शनको उत्साह

Read Complete Original Article
Published originally on कान्तिपुर






