तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।
एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल

Read Complete Original Article
Published originally on कान्तिपुर

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।
Published originally on कान्तिपुर

काठमाडौँ। विराटनगर किंग्स तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। निर्णायक खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगरको यात्रा समूह चरणमै सकिएको हो। यससँगै एनपीएलको प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले उपाधि दौडलाई निरन्तरता दिएका छन्। यता पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्स भने ...

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १६७ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । लुम्बिनीका लागि डिआर्ची शर्ट र आसिफ सेखले ४५-४५ रन बनाए भने अली सेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ...

काठमाडौँ, कात्तिक २८ गते । छठ पर्वका लागि काठमाडौँका प्रमुख छठ पूजा स्थल गौरीघाट र कमलपोखरीलाई झकिझकाउ बनाइएको छ। पर्वका लागि दुवै स्थानमा घाट निर्माण, सरसफाइ, झिलिमिली बत्ती जडान... ...

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सले ४ विकेटको जित निकालेको छ । आज विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा छ विकेट गुमाएर भेट्टायो । ...