काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरणका खेलहरू रोमाञ्चक बन्दै जाँदा लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेसँगै लुम्बिनीले आफ्नो अंक ११ पुर्‍याएको हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगिताको पछिल्लो अंकतालिकाअनुसार लुम्बिनीले ७ खेलबाट ५ जित र १ हारसहित ११ अंक जो…
एनपीएल अंकतालिकामा लुम्बिनी लायन्स शीर्ष स्थानमा, चार टोली प्लेअफमा छनोट

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






