Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Photo / Coverage: नेपालखबर

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ।  सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो।  सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ, कप्तान दीपेन्द्रबाट धेरै सिक्न सकिन्छ : रदरफोर्ड
Latest NewsJust now

नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ, कप्तान दीपेन्द्रबाट धेरै सिक्न सकिन्छ : रदरफोर्ड

काठमाडौँ । वेस्ट इन्डिजका क्रिकेटर सेरफेन रदरफोर्डले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेलेका उनले नेपाली खेलाडीमा राम्रो प्रतिभा रहेको भन्दै... ...

रातोपाटी
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Latest NewsJust now

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो। चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि ब्राण्डोन म्याक मुलेनले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी, इशान ...

नेपालन्युज
३३ लाख घुससहित समातिए ठिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे
Latest NewsJust now

३३ लाख घुससहित समातिए ठिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे

काठमाण्डु– भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँसहित पक्राउ परेका छन्। ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिने क्रममा कमिसन मागेका घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो। ठेक्का रकम भुक्तानीका लागि कमिसन मागेको सूचनाका आधारमा अख्तियारले निगरानी बढाएको थियो। सोही क्रममा अख्तियारको टोलीले घिमिरेलाई ३३ लाख रुपैयाँ […] ...

काठमाण्डुपाटी
सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन
Latest NewsJust now

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन

काठमाडाैँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play