काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरियालाई...
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ, ८ लाखभन्दा बढीको कारोबार

Read Complete Original Article
Published originally on रातोपाटी






