Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ
Photo / Coverage: अनलाइन खबर

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एनपीएलमा केही व्यक्तिहरूले अनलाइन…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पुनर्बहालीको माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालत जाने
OthersJust now

पुनर्बहालीको माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालत जाने

काठमाण्डु- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। कार्कीले आफूलाई सरकारले पदबाट हटाएको निर्णयविरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ। कार्कीका कानुनी परामर्शदाता स्वागत नेपालले पनि कार्की बिहीबार सर्वोच्च अदालत जाने तयारीमा रहेको पुष्टि गरेका छन्। सरकारले १७ […] ...

काठमाण्डुपाटी
लेमन ट्री प्रिमियरमा एनपीएल हेर्दै स्वादिष्ट परिकार लिन पाइने
OthersJust now

लेमन ट्री प्रिमियरमा एनपीएल हेर्दै स्वादिष्ट परिकार लिन पाइने

१९ कात्तिक, काठमाडौं । लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक खेल हेर्न चाहने क्रिकेटप्रेमीका लागि विशेष प्याकेज ल्याएको छ । होटलको लाउन्ज ‘स्लाउन्ज’ मा उपलब्ध हुने यस प्याकेजअन्तर्गत पाहुनाले प्रत्यक्ष प्रसारणमार्फत एनपीएलका खेल हेर्दै स्वादिष्ट परिकार र बियरको आनन्द लिन सक्नेछन् । प्रतिव्यक्ति २ हजार ९९९ रुपैयाँ (करसहित) मूल्य निर्धारण गरिएको… ...

अनलाइन खबर
सुन-चाँदीका सिक्का किन्नेहरूको भिड
OthersJust now

सुन-चाँदीका सिक्का किन्नेहरूको भिड

नेपाल राष्ट्र बैंकबाट सुन-चाँदीका सिक्का किन्नेहरुको भिड लागेको छ । सिक्का किन्न चाहनेहरूको बबरमहलस्थित टक्सार महाशाखा अगाडि लामो लाइन छ । ...

अनलाइन खबर
भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै
OthersJust now

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए । उनका दाजु, ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play