खेलमा विराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।
एनपीएलमा लुम्बिनी र विराटनगर मैदानमा, 'गर या मर'को खेलमा विराटनगर टस हारेर ब्याटिङमा

Read Complete Original Article
Published originally on हाम्राकुरा

खेलमा विराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।
Published originally on हाम्राकुरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने सामने हुदैछन् । यस खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । लुम्बिनी लायन्सले ६ खेलमा ९ अंकसहित प्लेअफमा आफ्नो स्थान सुरक्षित ...

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उहाँले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए ...

लुम्बिनीले अमेरिकामा खेलिरहेका ब्याटिङ अलराउन्डर अलि सेखलाई ‘डेब्यु’ गराइरहेको छ । उनले समिम हुसैनको स्थान लिनेछन् । त्यस्तै विराटनगरले एन्जेलो म्याथ्युज र प्रतिश जिसीको स्थानमा शुभम रन्जने र सुजन थपलियालाई खेलाइरहेको छ । ...

सन् १९७२ मा प्रदर्शनमा आएको ‘द गडफादर’ केवल एउटा अपराधप्रधान चलचित्र थिएन। यो परिवार, सत्ता, विश्वास, प्रतिशोध, मौनता र नैतिक पतनको यस्तो गहिरो कथा थियो, जसले अपराधको संसारलाई पर्दामा प्रस्तुत गर्ने शैली नै बदलिदियो। माफिया परिवारको आन्तरिक सम्बन्ध र शक्ति संघर्षलाई केन्द्रमा राखेर बनेको यस चलचित्रले अभिनय, छायाङ्कन, संवाद, कथावाचन र चलचित्र निर्माणको दृष्टिकोणमा नयाँ मानक स्थापित गर्यो। पाँच दशकभन्दा ...