नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोखार्जविरुद्ध चितवन राइनोजका ओपनर कमिल मिशाराले शतक प्रहार गरेका छन्। उनले १८औँ ओभरमा ५३ बलमा चार चौका र आठ छक्काको सहयोगमा शतक पूरा गरेका हुन्। जारी एनपीएलमा शतक पूरा गर्ने कमिल दोस्रो खेलाडी हुन्। यसअघि पोखरा एभेन्जर्सका युवराज साम्राले कर्णाली याक्सविरुद्ध शतक पूरा गरेका थिए। एनपीएलमा...
एनपीएलमा कमिल मिशाराको शतक

Read Complete Original Article
Published originally on नेपालखबर






