<p>नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार कुनै खेल नहुने भएको छ। प्रतियोगिताको तालिकाअनुसार आज विश्राम दिन राखिएको छ।</p> <p>प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२ः३० बजे भिड्नेछन्।</p> <p>त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।</p>
एनपीएलमा आज विश्राम, भोलि दुई खेल हुने

Read Complete Original Article
Published originally on पर्दाफास






