लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । पोखराले काठमाडौँ गोर्खाजलाई ५५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
एनपीएलको लिग चरणको अन्तिम खेलमा काठमाडौँमाथि पोखराको शानदार जित

Read Complete Original Article
Published originally on हाम्राकुरा






