काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताएका छन् । आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले एनपीएल सञ्चालनका क्रममा भएका कामकारबाहीबारे सम्बन्धित निकायलाई जवाफ दिइसकेको उल्लेख गर्दै आवश्यक सुधार गर्न क्यान तयार रहेको बताएका हुन् । उनले एनपीएल सञ्चालनका […]
एनपीएलको पारदर्शिता सुधार गर्न तयार छौँ: सचिव खड्का

Read Complete Original Article
Published originally on मकालु खबर






