काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज एलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो क्वालिफायरमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिनेछन् । एलिमिनेटरको विजेता टोलीले फाइनल प्रवेशका लागि बिहीबार पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको […]
एनपीएलको एलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै

Read Complete Original Article
Published originally on लोकपथ






