चितवन । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने तयारी अघि बढाइने भएको छ । त्यसका लागि रङ्गशालाको बाँकी निर्माण कार्यलाई तीव्रता दिइने भएको हो । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । […]
एनपीएलका लागि गौतमबुद्ध रङ्गशाला तयार पारिँदै, फ्लडलाइट जडान प्राथमिकतामा

Read Complete Original Article
Published originally on लोकपथ






