Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

एनपीएलः वार्नरको अर्धशतकमा काठमाडौंद्वारा लुम्बिनीलाई १६१  रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलः वार्नरको अर्धशतकमा काठमाडौंद्वारा लुम्बिनीलाई १६१  रनको लक्ष्य
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले साबिक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८  विकेटको क्षतिमा  १६० रन बनायो। जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत बोहरा विवादमा, कार्यालय छाडेर निवासबाटै प्रशासन सञ्चालन गरेको आरोप
Economy & BusinessJust now

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत बोहरा विवादमा, कार्यालय छाडेर निवासबाटै प्रशासन सञ्चालन गरेको आरोप

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहराको कार्यशैलीलाई लिएर विवाद चुलिएको छ। लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नहुने र महानगरपालिकाको प्रशासनिक तथा आर्थिक कारोबारसम्बन्धी काम आफ्नै निवासबाट सञ्चालन गर्ने गरेको आरोप उनीमाथि लागेको छ। बोहराको निवासमै बसेर लेखापालद्वय रामकुमार कुशवाहा र रूपनारायण पटेल तथा योजना अधिकृत अवधेश… ...

आर्थिक न्यूज
एनपीएल स् लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो
Economy & BusinessJust now

एनपीएल स् लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो

काठमाडौं।काठमाडौं गोर्खाज राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो स्थानमा उक्लिएको छ। तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साबिक विजेता लुम्बिनी लायन्सलाई ३६  रनले हरायो। यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ। लुम्बिनी भने हारपछि पनि ७ अंकका साथ शिर्ष स्थानमा कायमै छ। लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो । काठमाडौंले दिएको १६१… ...

आर्थिक न्यूज
अयोध्यामा ३० लाख दीप प्रज्वलन, लेजर र ड्रोनमार्फत देखाइयो रामायण; उपराष्ट्रपति र मुख्यमन्त्री योगी सहभागी
Economy & BusinessJust now

अयोध्यामा ३० लाख दीप प्रज्वलन, लेजर र ड्रोनमार्फत देखाइयो रामायण; उपराष्ट्रपति र मुख्यमन्त्री योगी सहभागी

अयोध्या। भारतको उत्तर प्रदेशस्थित धार्मिक नगरी अयोध्यामा दसौँ संस्करणको दीपोत्सव भव्य रूपमा मनाइएको छ। शनिबार आयोजित दीपोत्सवमा सरयू नदी किनारका ५६ घाटमा ३० लाख दीप प्रज्वलन गरिएको छ। लाखौँ दीपको उज्यालोले अयोध्या झिलिमिली बनेको थियो भने लेजर प्रस्तुति, दृश्यचित्रण प्रविधि र २ हजार १०० ड्रोनमार्फत रामायणका विभिन्न प्रसङ्ग प्रस्तुत गरिएको थियो। दीपोत्सवमा भारतका उपराष्ट्रपत… ...

आर्थिक न्यूज
हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड
Economy & BusinessJust now

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड

हेटौँडा । तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना गरिएको छ। हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा कञ्चनजङ्घा कृषि सहकारी संस्थाको आयोजनामा दुईदिने मेला सञ्चालन गरिएको हो। शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म चल्नेछ। मे… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play