नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) बाहेक आफ्ना अन्य सम्पूर्ण कार्यक्रम तथा प्रतियोगिताको विशेष टिकटिङ अधिकार बिक्रीका लागि ठेक्का आह्वान गरेको छ । क्यानले आगामी दुई वर्षका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (नेसनल कम्पिटिटिभ बिडिङ) प्रक्रियामार्फत योग्य कम्पनी तथा संस्थाबाट बोलपत्र माग गरेको हो । क्यानद्वारा जारी सूचनाअनुसार इच्छुक कम्पनी तथा संस्थाले आगामी ३० नोभेम्बर २०२६ सम्म बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन् । यसका लागि मूलपानी–६, काठमाडौंस्थित क्यानको कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ ।...
एनपिएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बेच्दै क्यान

Read Complete Original Article
Published originally on फरकधार





