नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को रौनकता जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिताले सुरुवाती चरणमै रोमाञ्चक मोड लिइसकेको छ । यो सिजन अघिल्ला संस्करणको तुलनामा झन् प्रतिस्पर्धात्मक बन्दै गएको छ । प्रतियोगितामा सहभागी आठवटै टोली उत्तिकै बलिया देखिएका छन् । कुनै टोली उत्कृष्ट सुरुवातसँगै शीर्ष स्थानको दौडमा अघि बढिरहेका छन् भने कुनै टोली पहिलो जितको खोजीमा दबाब झेलिरहेको छन् । कीर्तिपुरमा दर्शकको उत्साह पनि उत्तिकै बढ्दो छ । यही रोमाञ्चकतालाई थप उचाइ दिन कात्तिक १७ गते...
एनपिएलमा आज डबल धमाका : चार टोली, चार फरक चुनौती

Read Complete Original Article
Published originally on फरकधार






