नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा लुम्बिनी लायन्सले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै शीर्ष दुईमा स्थान पक्का गरेको छ । विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेसँगै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले दिएको १ सय ६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा सन्दीप जोराले २५ रनको विस्फोटक इनिङ्स खेले । त्यस्तै ओपनरद्वय आसिफ शेख र डार्सी सर्टले समान ४५ रन बनाए । उनीहरूले...
एनपिएलबाट बाहिरियो विराटनगर, शीर्ष दुईमा लुम्बिनीको स्थान पक्का

Read Complete Original Article
Published originally on फरकधार






