नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को प्लेअफ समीकरण पूरा भएको छ । प्रतियोगितामा सहभागी आठ टोलीमध्ये चार टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका हुन् । शनिबार विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेसँगै लुम्बिनीले शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ । यो जितसँगै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । यता सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाउन स...
एनपिएलको प्लेअफ समीकरण पूरा : लुम्बिनी, सुदूरपश्चिम, काठमाण्डू र चितवन प्लेअफमा

Read Complete Original Article
Published originally on फरकधार






