नेपाल प्रिमियर लिग (एनपिएल) लाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सरकारले देशका विभिन्न स्थानमा क्रिकेट रंगशाला निर्माण तथा स्तरोन्नतिको तयारी अघि बढाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकमा खेलकुद पूर्वाधार निर्माण, लगानीको मोडेल, लिज प्रक्रिया र प्राविधिक मापदण्डका विषयमा छलफल भएको हो । बैठकमा सीमित सरकारी बजेटबाट मैदान सम्याउनेलगायत आधारभूत पूर्वाधार निर्माण गरी निजी क्षेत्रलाई सर्तसहित लिजमा दिने तथा निजी क्षेत्रलाई...
एनपिएलका खेल देशभर पुर्याउने सरकारको योजना

Read Complete Original Article
Published originally on फरकधार






