काठमाडौं । एनएमबि बैंक लिमिटेडले मंसिर २५ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले उक्त सभामा सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । साथै, एनएमबिको अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ […]
एनएमबि बैंकले मंसिर २५ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

Read Complete Original Article
Published originally on लोकपथ






