काठमाण्डु– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना पदाधिकारी र सदस्यलाई राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. चिरञ्जिवी खड्काले एक परिपत्र जारी गर्दै दलीय आबद्धता त्याग्न एक साताको समयसीमा तोकेका हुन् । परिपत्रमा राजनीतिक दल तथा राजनीतिक उद्देश्य बोकेका संस्थामा आबद्ध संघका पदाधिकारी र सदस्यलाई सात दिनभित्र त्यस्तो आबद्धता […]
एनआरएनएमा दलीय आबद्धता निषेध, सदस्यता त्याग्न सात दिने अल्टिमेटम

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी


_vfrjgxCrrh.webp)



