काठमाण्डु- सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले सानदार जित निकालेको छ । सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो । चितवनले दिएको १३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमका ब्रान्डन म्याकमलेनले सर्वाधिक ४३ रन जोडे भने इशान पाण्डेले २५, शेरफेन रदरफोर्डले २५र आरिफ शेखले २० रन बनाए । चितवनका रन्जीत […]
एजपीएल : सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






