काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।महानगरपालिकाले मंसिर ७ देखि १३ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत प्रतियोगिता सञ्चालन गर्न लागेको हो । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न व्यक्ति तथा समुदायले खेल्न सक्ने भूमिकाबारे बालबालिकामा सचेतना
एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने अवसर, काठमाडौं महानगरले माग्यो आवेदन

Read Complete Original Article
Published originally on आइसिटी समाचार





