Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एक महिनामै भित्रिए १ लाख ३२ हजार पर्यटक, भारतीयलाई उछिन्दै अमेरिकी अगाडि

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक महिनामै भित्रिए १ लाख ३२ हजार पर्यटक, भारतीयलाई उछिन्दै अमेरिकी अगाडि
Photo / Coverage: अनलाइन खबर

१६ कात्तिक, काठमाडौं । नेपालको छिमेकी मुलुक भारतलाई उछिन्दै अमेरिकी पर्यटक एक महिनामा सर्वाधिक संख्यामा नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२६ मा कुल १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये पहिलो नम्बरमा अमेरिकी पर्यटक आगमन भएको हो । यस महिनामा १७ हजार ४३७ अमेरिकी नेपाल भ्रमणमा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन
OthersJust now

पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन

कलकत्ताका सडकमा घुम्दै गर्दा छोरीको ध्यान सडकका पेटीमा मानिसहरूले खाइरहेको ‘पापडी चाट’ ले खिच्यो । सानो प्लेटमा सजाइएको यो परिकार हेर्दै लोभलाग्दो थियो । कुरकुरे पापडीमाथि राखिएको आलु, चना, मसला, अमिलो–मिठो चटनी, मसिनो गरी काटिएको प्याज र गोलभेडा अनि माथिबाट छरिएको पहेँलो सेव (भुजिया) । रङ, स्वाद र बास्नाको यस्तो संयोजनले जोकोहीलाई आकर्षित गर्न सक्छ… ...

अनलाइन खबर
गगन थापाले भने- तर्साउने धेरै आए, तर्सिने बानी परेन
OthersJust now

गगन थापाले भने- तर्साउने धेरै आए, तर्सिने बानी परेन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नतर्सिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तर्साउने धेरै आए पनि आफ्नो तर्सिने बानी नरहेको बताएका हुन् । प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ भन्दै स्टाटस लेखेका थिए । त्यसको भोलिपल्ट सोमबार कांग्रेस सभापति थापाले ‘अहिले ठीक १८:०० बजेको छ । ...

पर्दाफास
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
OthersJust now

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौ जोरपाटी बस्ने पर्वत महाशिला गाउँपालिका–१ घर भएका ३१ वर्षीय सुमन प्रसाद अधिकारीको मृत्यु भएको प्रहरीको केन्द्रीय… ...

अनलाइन खबर
गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ कार्यसमितिको विवरण
OthersJust now

गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ कार्यसमितिको विवरण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्न पार्टी निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोगमा केन्द्रीय कार्यसमिति अद्यावधिकसम्बन्धी विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान, संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई आयोगमा अद्यावधिक गर्न आएको बताए । उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play