आज सबैतिर धुमधामसँग कुकुर पूजा गरिरहँदा नयाँ बानेश्वरको परिदृश्य भने केही फरक देखियो । त्यहाँ कुकुरलाई फूलमालाले पूजा गर्ने र मीठोमसिनो खानेकुरा दिने विधि मात्र भइरहेको थिएन । बरु यी अबोध प्राणीहरूको हितमा एउटा अनुकरणीय उद्घोष हुँदै थियो । कार्यक्रम थियो, कुकुरप्रति समभाव जगाउन विशेष परियोजनाको तयारी । त्यहाँ एक दिन कुकुरको पूजाआजा गर्ने परम्परालाई…
एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान

Read Complete Original Article
Published originally on अनलाइन खबर






