काठमाडौं । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्दै दुई नयाँ मोडल क्लाउड फेबल ५.२ र क्लाउड माइथोस ५.२ सार्वजनिक गरेको छ । जटिल प्राविधिक काम, कोडिङ, वैज्ञानिक अनुसन्धान र साइबर सुरक्षालाई लक्षित गरी विकास गरिएका यी मोडल अघिल्लो संस्करणको तुलनामा बढी शक्तिशाली र छिटो रहेको कम्पनीको दाबी छ ।प्रविधि क्षेत्रमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला र कम्पनी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेको चर्चाबीच एन्थ्रोपिकले यी नयाँ मोडल ल्याएको ह
एआईलाई थप शक्तिशाली बनाउँदै एन्थ्रोपिक, नयाँ मोडलमा के छ खास ?

Read Complete Original Article
Published originally on आइसिटी समाचार






