आफू मातहतको विभाग र राष्ट्रिय गौरवको परियोजनाका हाकिमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा नियन्त्रणमा लिएर ठेक्का नै तोडिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ 'किंकर्तव्यविमूढ' भएका छन्। आफ्नै पार्टीको संसदीय दलको नेता शक्तिशाली प्रधानमन्त्री रहेका बेला ऊर्जामन्त्री श्रेष्ठले माथिल्लो निकायबाट भएको ठाडो हस्तक्षेपलाई सहजरूपमा...
ऊर्जा मन्त्रालयमाथि प्रधानमन्त्री बालेनको ‘बुलडोजर’, दोहोरो दबाबमा मन्त्री श्रेष्ठ

Read Complete Original Article
Published originally on नेपालखबर






