Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

ऊर्जामन्त्री श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जामन्त्री श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
Photo / Coverage: पर्दाफास

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्दै छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आरक्षणबाट निजामतीमा १,१६१ जना अपांगता भएका व्यक्तिले पाए प्रवेश
OthersJust now

आरक्षणबाट निजामतीमा १,१६१ जना अपांगता भएका व्यक्तिले पाए प्रवेश

६ मंसिर, काठमाडौं । समावेशी नीति लागू भएयता निजामती सेवामा आरक्षणमार्फत १ हजार १६१ जना अपांगता भएका व्यक्तिले प्रवेशको अवसर पाएका छन् । आदिवासी जनजाति आयोगका अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०८०/८१ सम्म अपांगता भएका व्यक्तिले निजामती सेवामा आरक्षणको अवसर पाएका हुन् । तर, यस्तो अवसर पाउनेमा अपांगताभित्रका पनि कुन वर्ग, क्षेत्र, जात र लिंगका… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेनको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी
OthersJust now

प्रधानमन्त्री बालेनको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तीव्र पारिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर राखिएका छन् । त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डासमेत फहराएर राजधानीलाई सजाइएको छ । प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । यसअघि उनी ...

पर्दाफास
प्रधानमन्त्री बालेनको भारत भ्रमण दलमा को-को जादैछन् ?
OthersJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण दलमा को-को जादैछन् ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् । भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् । त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play