ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लेखनाथ सब–स्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रको विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे पनि जानकारी लिएका छन् ।
ऊर्जामन्त्री श्रेष्ठले गरे विभिन्न आयोजनाको अनुगमन, रूपातालसहित गण्डकीका ताल संरक्षणमा चासो

Read Complete Original Article
Published originally on कान्तिपुर






