Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

उपरदाङ्गढीमा टेलिकमको टावर सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपरदाङ्गढीमा टेलिकमको टावर सञ्चालन
Photo / Coverage: नेपालन्युज

चितवन।चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ। टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन्। स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो। टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताए। पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भएकाले टेलिकमले प्राथमिकता दिएको उनको भनाइ छ। नेपाल टेलिकम भरतपुरका कर्मचारी सुरेश अधिकारीका अनुसार छिट्टै भरतपुरकै चौकीडाँडामा समेत अर्को टावर जडान भइसकेको र छिट्टै सञ्चालनमा आउने बताए। त्यससँगै जिल्लाका विकट पहाडी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुग्ने उनले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परराष्ट्रमन्त्री खनालद्वारा टर्कीको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालद्वारा टर्कीको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

काठमाडौँ, कात्तिक २३ गते । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीको आन्ताल्यामा सोमबारबाट सुरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय... ...

गोरखापत्र
तिहारको उज्यालो: संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज
Latest NewsJust now

तिहारको उज्यालो: संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज

• तिहार पर्व नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक आत्मीयता, र सामाजिक सद्भावसँगै आर्थिक गतिविधिहरूसँग पनि जोडिएको महत्त्वपूर्ण अवसर हो। • तिहारका विभिन्न अनुष्ठानले मानव जीवन र प्रकृतिबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै जीवजन्तुको योगदानलाई स्वीकार गर्दछ। • चाडपर्वले नेपाली अर्थतन्त्रमा मौसमी माग र कारोबार वृद्धि गराउने महत्त्वपूर्ण भूमिका खेल्दछ, विशेष गरी फूलमालाको कारोबारमा। ...

नेपालबहस
अझै बलियो भएर फर्किने ट्रम्पको दाबी, अनुसन्धान अघि बढाउने डेमोक्रेटहरूको तयारी
Latest NewsJust now

अझै बलियो भएर फर्किने ट्रम्पको दाबी, अनुसन्धान अघि बढाउने डेमोक्रेटहरूको तयारी

उच्च अधिकारीहरूमाथि अनुसन्धान अघि बढाउने चेतावनी दिएपछि वासिङ्टनको राजनीतिमा व्यापक टकराव सिर्जना भएको छ। ...

हाम्राकुरा
नेपाल–भारत सहकार्यमा बन्ने चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक
Latest NewsJust now

नेपाल–भारत सहकार्यमा बन्ने चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक

काठमाडाैं । नेपाल र भारतका चलचित्रकर्मी तथा प्रतिष्ठित निर्माण संस्थाहरूको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक गरिएको छ। तिहारको अवसर पारेर निर्माण पक्षले ‘वल्र्ड अफ मोनालिसा’ शीर्षकमा चलचित्रको पहिलो झलकसहितको चलायमान पोस्टर सार्वजनिक गरेको हो। पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ। पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play