कारबाहीमा पर्नेहरुमा मापसे गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन् ।
उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

Read Complete Original Article
Published originally on कान्तिपुर






