Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँको चौथो विकेट गुम्यो, राशिद खानको अर्धशतक
Latest NewsJust now

काठमाडौँको चौथो विकेट गुम्यो, राशिद खानको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १४.१ ओभरमा १२८... ...

रातोपाटी
एनपीएलमा रसिदको दोस्रो अर्धशतक
Latest NewsJust now

एनपीएलमा रसिदको दोस्रो अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजका रसिद खानले दोस्रो अर्धशतक बनाएका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राईनोजसँगको खेलमा रसिदले २७ बलमा ४ छक्का र २... ...

रातोपाटी
फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो
Latest NewsJust now

फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो

काठमाडौं । तिहारअन्तर्गत भाइटीका नजिकिदै जाँदा इलाम जिल्लाको व्यापारिक केन्द्र फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो लागेको छ । तिहारको मुख्य दिन मानिने भाइटीकालाई लक्षित गर्दै बजारमा मानिसहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ । फिक्कल बजारमा अहिले तिहारका लागि अति आवश्यक पर्ने विभिन्न पूजासामग्री, मसला, सेलरोटी तथा मिठाइ बनाउने सामग्री, ढाका टोपी, र लत्ताकपडाहरू किनमेल गर्नेहरूको भीडभाड अत्यधिक देखिएको छ । कन्याम, ...

केन्द्रबिन्दु
काठमाडौंमा ‘क्यूजे मोटर र्‍याली’ भव्य रूपमा सम्पन्न
Latest NewsJust now

काठमाडौंमा ‘क्यूजे मोटर र्‍याली’ भव्य रूपमा सम्पन्न

काठमाडौं । नेपालका लागि क्यूजे मोटरको आधिकारिक विक्रेता ह्याम्स मोटर्सको आयोजनामा शनिबार काठमाडौंमा एक भव्य ‘क्यूजे मोटर र्याली’ सम्पन्न भएको छ । बाइक प्रेमीहरूलाई एकै ठाउँमा जोड्न र नेपाली बजारमा भर्खरै प्रवेश गरेको विश्वप्रसिद्ध ब्रान्ड क्यूजे मोटरको बारेमा सचेतना फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीले राजधानीका सडकमा एक विशेष रौनकता ल्याएको थियो । बिहान १० बजे टेकुस्थित क्यूजे मोटरको आधिकारिक शोरुमबाट सुरु ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play