उदयपुरको त्रियुगा नगरपालिकाका ३८ घरपरिवारले जग्गाधनी पुर्जा(लालपुर्जा) प्राप्त गरेका छन् ।
उदयपुरको त्रियुगाका ३८ परिवारले पाए लालपुर्जा

Read Complete Original Article
Published originally on अनलाइन खबर

उदयपुरको त्रियुगा नगरपालिकाका ३८ घरपरिवारले जग्गाधनी पुर्जा(लालपुर्जा) प्राप्त गरेका छन् ।
Published originally on अनलाइन खबर

यस वर्ष छठको रौनकले मधेसका घाटलाई तताएन मात्र बरु काठमाडौं खाल्डोको सिंहदरबार वरिपरिकेन्द्रित कोलाहल पनि केही दिनका लागि मथ्थर भयो । भिमफेदी घटनालाई बिर्साउने गरी यो कोलाहल तराई–मधेशतिर झरेको अनुभूति सबैले गरे । सँधै सत्ताको हिसाबकिताबमा व्यस्त रहने राजनीतिक दलका नेतामध्ये केही प्रमुखहरु यसपटक ‘छठ’ पर्वको अवसर पारेर मधेश झरे । झट्ट हेर्दा यो खासै महत्वपूर्ण कुरो नहुन सक्छ । नेपाली ...

काठमाडौं । कवि, लेखक, अनुवादक तथा समीक्षक केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । ६७औँ सार्क लिटरेचर फेस्टिभलमा सिग्देललाई एक लाख भारतीय रुपैयाँ नगदसहित सम्मान गरिएको हो । भारतको नयाँ दिल्लीस्थित फाइन आर्ट एकेडेमीको सभाकक्षमा आइतबारदेखि बुधबारसम्म आयोजना भइरहेको उक्त कार्यक्रममा नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत र अफगानिस्तानका कवि तथा लेखकहरूको सहभागिता… ...

३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा उत्रिएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, हुआङले पनि आफ्ना निकटवर्तीहरूसँग यस विषयमा छलफल गरेका छन्। समर्थकहरू पनि उनलाई पुनः कम्पनीको… ...

सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार ७:३० बजे हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजा सम्पन्न गरी भक्तजनहरू घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जुहर मियाँ रहेका ...