विद्युतीय (ईभी) गाडी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
ईभी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो, सबै मृतकको सनाखत

Read Complete Original Article
Published originally on हाम्राकुरा

विद्युतीय (ईभी) गाडी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
Published originally on हाम्राकुरा

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो । ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर दुर्घटनाका पीडितपरिवारलाई तत्काल राहत र आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आज विज्ञप्ति जारी गर्दै पीडितपरिवारको अभिभावकत्व ग्रहण गरी आवश्यक राहत, सहयोग र सहजीकरणमा सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न ...

काठमाडौं। कुनै समय मुलुकको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलिएको प्रकरणमा दोषी ठहर भएर कैद सजाय भोगिरहेका उनी ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअन्तर्गत रिहा भएका हुन्। काठमाडौं जिल्ला अदालतले उनलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना ...

जेरुसेलम । दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको आक्रमणमा कम्तीमा छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा अधिकारीले उक्त जानकारी दिएका हुन् । इजरायलले हमासका एक वरिष्ठ लडाकु तथा उक्त समूहको सशस्त्र शाखाका अन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । खान युनिसस्थित नासेर अस्पतालको शल्यक्रिया विभागमा भएको आक्रमणबाट ठूलो ...