इजरायलका कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा फेरि आक्रमणका लागि मनाउन खोजिरहेका छन्। एक्सियोस र जेरुसेलम पोस्टका अनुसार यका लागि नेतन्याहुले गुप्तचर एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानलाई अमेरिका पठाएका छन्। गोफम्यान शुक्रबार वासिङ्टन पुगेका छन्। त्यहाँ उनले सीआईए प्रमुख जोन रेटक्लिफसँग भेट गर्नेछन्। ...
इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहु

Read Complete Original Article
Published originally on नेपालखबर



-ssss.jpg)


