• इरानका विभिन्न प्रदेशमा गुणस्तरहीन पेय पदार्थ सेवन गरेपछि ३२ जनाको मृत्यु र सयौँ जना विरामी भएका छन्। • स्वास्थ्य मन्त्रालयका अनुसार ८६५ जना विषालुपनका लक्षणसहित उपचारका लागि स्वास्थ्य केन्द्रमा आएका छन्। • इरानमा मादक पेय पदार्थ उत्पादन, बिक्री र सेवन अवैध मानिन्छ।
इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालबहस






