वासिङ्टन- अमेरिकाले इरानको आणविक कार्यक्रमबारे सूचना उपलब्ध गराउनेलाई २ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शुक्रबार यस्तो घोषणा गर्दै सूचना दिने व्यक्तिलाई आवश्यक परे अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सुविधा पनि उपलब्ध गराइने जनाएको छ। अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रममार्फत इरानका आणविक केन्द्र, उपकरण र वैज्ञानिकसहित यससँग […]
इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






