१३ मङ्सिर, जकार्ता (रासस/सिन्ह्वा) । इन्डोनेसियाको जाभा प्रान्तमा लगातार परेको भारी वर्षाका कारण पहिरो र बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। खोज तथा उद्धार अधिकारीहरूका अनुसार बनजारनेगारा क्षेत्रमा गएको पहिरोमा परी चार जनाको ज्यान गएको हो। बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ। यसैबीच, भारी वर्षा र माथिल्लो…
इन्डोनेसियामा भारी वर्षापछि पहिरो र बाढी, चार जनाको मृत्यु

Read Complete Original Article
Published originally on अनलाइन खबर






