इटहरी : इटहरीस्थित भाटभटेनी सुपर स्टोरबाट किनेको स्पेनी ब्रान्ड ‘पास्कुअल’को दहीमा म्याद सकिन तीन महिनाभन्दा बढी बाँकी छँदै ढुसी भेटिएको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरेको छ । सोमबार साँझ स्टोर पुगेको
इटहरीको भाटभटेनीबाट किनेको स्पेनी दहीमा म्याद नसकिँदै ढुसी, आयातकर्तामाथि के हुन्छ कारबाही?

Read Complete Original Article
Published originally on प्रदेश खबर





