कायरो । इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। इजिप्टको स्वास्थ्य मन्त्रालयले बुधबार...
इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको गाडीमा आगलागी, कम्तीमा ३० जनाको मृत्यु, २५ घाइते

Read Complete Original Article
Published originally on रातोपाटी






