इजरायलको नेफेस थिएटरद्वारा प्रस्तुत एकल नाटक ‘विदाउट एन इभिल आई’ बिहीबार काठमाडौंमा मञ्चन गरिएको छ। नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा मञ्चन गरिएको उक्त नाटक एक घण्टाको थियो।
इजरायली नाटक ‘विदाउट एन इभिल आई’ काठमाडौँमा मञ्चन

Read Complete Original Article
Published originally on अर्थडबली





