१६ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक गतिरोध र अनिर्णयका बीच इरानसँगको सैन्य तनाव पुनः चुलिने संकेत देखिएको छ । इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राजनीतिक अस्तित्व जोगाउन इरानसँगको नयाँ सैन्य मुठभेडलाई हतियार बनाउन सक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै…
इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका

Read Complete Original Article
Published originally on अनलाइन खबर






