काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतले आर्थिक सहकार्य, व्यापार, पारवहन, ऊर्जा तथा सीमापार पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर द्विपक्षीय सम्बन्ध अघि बढाउने विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको उच्चस्तरीय वार्तामा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप विस्तार गर्…
आर्थिक सहकार्यदेखि सीमापार सम्पर्कसम्म बालेन-मोदी वार्ता, ऊर्जा र पूर्वाधारमा सहकार्य विस्तार गर्ने समझदारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





