१६ कात्तिक, धनकुटा । आर्थिक अभाव, विशेषज्ञ चिकित्सकको सीमित पहुँच र उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण लामो समयदेखि रोग पालेर बसेका धेरै बिरामीका लागि धनकुटामा सञ्चालित नि:शुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरले राहत दिएको छ । सामान्यदेखि जटिल प्रकृतिका स्वास्थ्य समस्या लिएर अस्पताल पुगेका सयौँ नागरिकले एउटै शिविरबाट उपचार सेवा पाएका छन् । धनकुटा जिल्ला…
आर्थिक अभावले उपचारबाट वञ्चित बिरामीको नि:शुल्क शल्यक्रिया

Read Complete Original Article
Published originally on अनलाइन खबर






