प्रमुख तीन दलका महाधिवेशनको तथ्यांक विश्लेषण गर्दा सबै दलमा अशोभनीय रूपमा खसआर्य समुदायको वर्चस्व स्थापित भएको तथ्य स्थापित हुन्छ । तर, समस्या सीमान्तकृत समुदायको राजनीति वृत्तमा पनि नदेखिएको होइन । किनकि, महाधिवेशन प्रतिनिधिहरूले खसआर्य वा अन्यमध्ये एकलाई छान्नुपर्दा खसआर्यलाई छान्ने र उनीहरूले नै जित्ने हुँदोरहेछ ।
आरक्षणका बाबजुद दलहरूमा किन खसआर्यकै वर्चस्व ?

Read Complete Original Article
Published originally on कान्तिपुर






