काठमाडौं । नेपाल आयल निगमले वार्षिक करिब ३०० अर्ब रुपैयाँ बराबरको कारोबारलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी गरेको छ । यसका लागि निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गर्न लागेको हो ।नयाँ प्रणाली कार्यान्वयनमा आएपछि इन्धनको अर्डर, भुक्तानी तथा कारोबार व्यवस्थापन अनलाइन माध्यमबाट गर्न सकिनेछ । यससँगै निगमसँग कारोबार गर्ने देशभरका १ हजार ५०० भन्दा बढी डिलर, ६० बोटलर र ६० वायुसेवा कम्पनी डिजिटल प्रणालीमा जोडिनेछन् ।ईआरपी प्रणाली लागू भएपछि इन्धन अर्डर र भुक्तानीका लागि हुने
आयल निगमलाई डिजिटल बनाइँदै, इन्धन अर्डरदेखि भुक्तानीसम्म अनलाइन

Read Complete Original Article
Published originally on आइसिटी समाचार






